तराईमा अबको तीन दिन तातो हावा चल्ने: पहाडमा पनि प्रभाव पर्नसक्ने

काठमाडौं । तराईका जिल्लामा भोलिदेखि तीन दिन तातो हावा चल्ने भएको छ । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा अबको तीन दिन तातो हावा चल्ने भन्दै विज्ञहरुले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा...

आगामी शनिबार इन्डियन आइडल विजेता पवनदीपको काठमाडौंमा कन्सर्ट

काठमाडौं । इन्डियन आइडल २०२१ का उपाधि विजयी पवनदीप राजन आगामी शनिबार काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति...

पोखरा महानगरको मेयरका लागि कांग्रेसमा १८ जनाको निवेदन

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर उम्मेदवार बन्न १८ जनाले निवेदन दिएका छन् । उपमेयरका लागि १० जनाले निवेदन दिएको नेपाली कांग्रेस महानगर समितिले जनाएको छ । । मेयर र उपमेयरको उम्मेदवारका लागि निवेदन दिन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले...

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न निर्देशन

काठमाडौं । कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने-गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले...

निलम्बनविरुद्ध सर्वोच्च गए गभर्नर अधिकारी

काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् । सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । उनको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ...

पर्यटक आगमनले व्यवसायी उत्साही, पोखरामा होटल अकुपेन्सी ५० प्रतिशत

उमा विक । कोरोना संक्रमणको कहर विस्तारै मत्थर भएसंगै पोखरामा पर्यटकको आगमन बढेको छ । पर्यटकको अगमनले आफूहरुलाई उत्साही बनाएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संक्रमण मत्थर भएसंगै पर्यटकको...

गठबन्धन : महानगर र उपमहानगरको भागबन्डा भोलि

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक जारी रहेको छ । स्थानीय तह निर्वाचन आउन जम्मा २६ दिन बाँकी रहँदा पनि गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन । जारी बैठकमा महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा...

लुक्ला उडेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

काठमाडौं । लुक्ला जादैँ गरेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको...

स्याङ्जामा जिप दुर्घटना, ७ महिने नाबालकसहित ५ जनाको ज्यान गुम्यो

पोखरा । स्याङ्जामा जिप दुर्घटनामा परी पाँच जनाको ज्यान गुमेको छ । छ जना घाइते छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए । प्रहरी उपरीक्षक बस्नेतका अनुसार...