म्याग्दीका चार पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत

म्याग्दी। नेकपा (एमाले)ले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा...

कास्की कांग्रेसले विज्ञप्ति निकाल्दै भन्यो, ‘नेकपा एससँग तालमेल गर्न सकिन्न’

पोखरा । कास्की कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्न नसकिने भन्दै विज्ञप्ति निकालेको छ । सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा एसले अस्वभाविक दाबी गरेकोले उनीहरुसँग तालमेल हुन नसक्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा...

पेट्रोलको मुल्य घट्यो (नयाँ मूल्य सूचीसहित)

  महिनौँपछि पेट्रोलको मुल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेको हो । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको...

टिकटको विषयमा भनाभन हुदाँ एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको...

कान्तिपुर टिभीको कार्यालय अगाडि पत्रकारले दिए धर्ना

काठमाडौं । कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्। श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान...

प्रचण्डले भने,‘भरतपुर नै चाहिन्छ भन्ने अडान लिएका छैनौं ’

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रमुख आफूहरुलाई नै चाहिन्छ भन्ने अडान नराखेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।‘भरतपुर नै नभई भएन रेनु नै नभइ...

स्थानीय निर्वाचन वैशाख ३० गते नै हुन्छ , यो सर्दैन : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन नसर्ने दोहोराएका छन् । आज  पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै यो नसर्ने दाबी...

मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको...

सत्ता गठबन्धनको बैठक : टुंगिएन भागबन्डा, आजै अर्को बैठक

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको बताइएको छ। स्थानीय तहको निर्वाचन आउन जम्मा २५ दिन बाँकी रहेको छ भने उम्मेदवार मनोनयनका...