पोखरा विश्वविद्यालयमा तनाव व्यवस्थापन प्रशिक्षण

पेखरा । पोखरा विश्वविद्यालयमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयले रजतजयन्तीको अवसरमा सोमबार उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपति प्राडा प्रेम नारायण अर्यालले...

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

पोखरा । सरकारले आज र भोली भिटामिन ’ए’ र जुकाको औषधि खुवाउदै छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम...

गण्डकीसहित चार वटा प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव कायम छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा हेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...

नाट्टा गण्डकीमा हरिराम अधिकारी निर्वाचित

पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको प्रथम...

विपिको समाजवादको नीतिमा टेकेर कुरा हैन काम गर्न चाहन्छु : उपमेयर आकांक्षी टिकाकुमारी गुरुङ

पोखरा । नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा सिफारीस टिकाकुमारी गुरुङले विपिको समाजवादको नीति कार्यान्यन गर्न पार्टीमा उम्मेदवारी दर्ता गराएको बताएकी छन् । उनले अफ्नो उम्मेदवारी वारे १८ बुदेँ घोषण पत्र समेत सार्वजनिक गरेकी छन् । गुरुङले असल सेवकको रुपमा...

पोखरा महानगरमा माओवादी केन्द्रबाट माझठानाका सुर्यप्रसाद तिवारी उपमेयरमा सिफारीस

पोखरा । माझठानाका सूर्यप्रकास तिवारी नेकपा (माओवादी केन्द्र)बाट उपमयेर पदका लागि सिफारी भएका छन् । आज बसेको महानगर कमिटिको बैठकले  तिवारीलाई उम्मेदवार छनोट गरेको थियो । महानगर कमिटिका कोषाध्यक्ष समेत रहेका तिवारी उपमेयरका लागि सिफारीसमा परेका हुन् । तिवारी...

पोखरा महानगरमा माओवादी केन्द्रले छान्यो मेयर र उपमेयर

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मेयरमा तीन र उपमेयरमा तीन जना सिफारीस गरेको छ । महानगर कमिटीको आज बसेको बैठकले पोखराको मेयरका लागि...

भिरकोटमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

पोखरा । स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा १२ जना र उपमेयरमा ७ जनाले आकांक्षा प्रकट गरेका छन् । नेपाली कांग्रेस भिरकोट नगरसमितिका सभापति याम प्रसाद अधिकारीका अनुसार वर्तमान मेयर छायाराम खनाल, गोविन्द कर्माचार्य, तोयानाथ अर्याल,...

हालसम्म ४६ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोगका...