पोखरा । देशभरका सबै महानगरपालिकामा नेकपा एमालेका सम्बन्धित महानगर कमिटीले बाट केन्द्रमा उम्मेद्वार र आकांक्षी सिफारीस गरेका छन् । काठमाडौं महानगरपालिकामा एमाले काठमाडौं महानगर कमिटीले मेयरका लागि संघीय सांसद रामवीर मानन्धर, वर्तमान मेयर विद्यासुन्दर...
काठमाडौं। सत्ता गठबन्धनमा चुनावी तालमेलको कुरा नमिल्ने संकेतहरु देखिएको छ । नेपाली काँग्रेसभित्र तालमेलप्रति तिव्र असन्तुष्टि भएसँगै कुरा नमिल्ने संकेतहरु देखिएको हो । काँग्रेसले कम्तिमा ४ महानगरपालिकासहित अधिकांश उमहानगरपालिका, आफूले जितेको नगरपालिका...
सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा...
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले...
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...
पोखरा । सत्ता घटन दल नेकपा एकिकृत समाजवादी (एस)ले पोखरा महानगरको मेयर र उपमेयरका आकांक्षीको नाम सिफारीस गरेको छ । मेयरमा एकीकृत समाजवादीले १२ जनाको नाम सिफारिस गरेको छ, भने उपमेयरमा ३ जनाको नामा सिफारीस गरेको छ । आइततबार बसेको एकीकृत समाजवादीको जिल्ला...
काठमाडौं । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् । पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा...
पोखरा । कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसंग रकम उठाएको छ । मेयरमा आकांक्षीसंग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसंग २० हजार रुपैयाँका दरले पैसा उठाइएको कांग्रेस महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी...