पत्रकार सम्मेलन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दैछन । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

  • ५ बैशाख २०७९, सोमबार ०८:४३ प्रकाशित