राजेन्द्र महतोको फेसबुक ह्याक : लोसपा त्यागेको घोषणा !

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ ।महतोको फेसबुक पेज ह्याक गरि ह्याकरले महतोले लोसपा छोडेको घोषणा सहितको स्टाटस लेखेको छ । आफ्नो फेसबुक ह्याक गरेर लोसपा परित्याग गरेको सुनियोजित रूपमा...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ तर टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि कुनै हालतमा टुट्न दिन नहुने बताएका हुन् । देउवाले भनेका छन्,‘गठबन्धन...

बुटवलमा कांग्रेसले देखायो एकता : मेयरमा खेलराज पाण्डेको एकल नाम सिफारीस

बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाले मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । उपमहानग समितिको आज पार्टीको नगर सभापति समेत रहेका पाण्डेको एकल नाम जिल्लामा सर्वसम्मत सिफारीस गरेको हो । उपमहानगर समिति सचिव छाया पोखरेलले...

चौतर्फी आलोचना पछि विदेशीले २०० डलर बोक्नुपर्ने निर्णय खारेज

काठमाडौं । चौतर्फी आलोचना पछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर बोकेर आउनु भनि गरेको निर्णय खारेज गरेको छ । मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, अध्यागमन कार्यालय...

गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । आज बिहान साढे ११ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन सकस परिरहेको गठबन्धनले आज टुंग्याउने प्रयास गर्ने भएको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका...

क्रिष्टियानो रोनाल्डोको छोराको मृत्यु

विश्वमै चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको छोरोको मृत्यु भएको छ । म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेको रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो जुम्ल्याहा नवजात शिशुमध्ये एकको मृत्यु भएको बताएका छन् ।  ‘हाम्रो गहिरो दुःखका साथ भन्नुपर्छ...

‘हाइपरसोनिक’ विमान बनाउँदै चीन, तीन वर्षभित्र परीक्षण उडानको तयारी

सीएनएन । चीनले हाइपरसोनिक विमान बनाइरहेको छ। बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने व्यावसायिक विमान बनाइरहेको सीएनएनले जनाएको छ। यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म...

शुक्रबार अमेरिकी सांसद नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाका चार जना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्। सिनेटर र्कस्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स नेपाल आउन लागेका हुन् छन्। टोलीमा अमेरिकी विदेश...

पोखराको गाँठो फुकाउन प्रधानमन्त्रीले बोलाए गण्डकीबाट कांग्रेसका नेता

पोखरा । आसन्त स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा सिट बाँडफाड गर्नेक्रममा पोखरामा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशबाट नेताहरु काठमाडौं बोलाएका छन् । गण्डकी प्रदेशबाट कांग्रेस गण्डकी प्रदेश...