मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

काठमाडौं । स्थानीय निर्वाचनको उम्मेदवारी दिने दिन नजिकिदै गर्दा मधेस प्रदेशमा पनि गठबन्धनभित्र भागबन्डा मिलाउन सकस परेको छ । मधेशमा जसपा र माओवादीले छुट्टै गठबन्धन गर्न सक्ने देखिएको बताइएको छ। पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि...

काभ्रेभीरमा पुन टाईमकार्ड : दैनिक ३ घण्टा सडक बन्द हुने

म्याग्दी । बेनी – जोमसोम सडकस्थित काभ्रेभीरमा दैनिक ३ घण्टा सडक बन्द हुँने भएको छ । काभ्रेभीरमा पून : टाईमकार्ड लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिप्रका मुस्ताङले सूचना प्रकाशित गरी काभ्रेभीरमा भोलि बुधबारबाट बिहान ११ बजेदेखि...

दुई गाउँपालिकाका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ०७४ मा को निर्वाचनबाट एमालेका तर्फबाट काइके गाउँपालिकाको अध्यक्षमा निर्वाचित अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित सेनाङ...

सशस्त्रका ५६ इन्सपेक्टर डीएसपी बढुवामा सिफारिस(नामसहित)

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस गरिएको...

आयोजना प्रभावितलाई आइपिओ बिक्री गर्दै दोर्दी

काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता  १०० अङ्कित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक...

सरुवा रोग अस्पतालका पदमुक्त पदाधिकारीको रिट पेशीमा चढ्यो

पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्यले हिजो साँझ अबेर रिट दायर गरेका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी...

गएको २४ घण्टामा युक्रेनका दर्जनौं सहरमा रुसको भयानक आक्रमण

एजेन्सी । रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । गएको २४ घण्टामा रुसले युक्रेनमा भयानक आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी...

मतदातालाई लोभ लालच देखाए,धर्म भकाए वा कसम ख्वाए २ वर्ष जेल सजाय !

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नका लागि कुनै पनि किसिमको लोभ लालच देखाए, धर्म भकाए वा कसम ख्वाएमा सजायको व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर...

महानगर र उपमहानगरमा भागबण्डा मिलाउन सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा मिलाउन सत्ता ठबन्धन बैठक आज पनि बस्दै छ । हिजो (सोमबार) बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी...