सशस्त्रका ५६ इन्सपेक्टर डीएसपी बढुवामा सिफारिस(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ।

  • ६ बैशाख २०७९, मंगलवार ०९:४४ प्रकाशित