काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने फैसला गरेको छ । बैशाख ३० गतेको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिन पर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारका कारण प्रदेश सरकार र स्थानीय तहले आफ्नो क्षमता अनुरुप काम गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेश समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अधिकारका...
काठमाडौं । नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा मेयरको दाबी छाडेको छ ।सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई पोखरा महानगर छाड्ने सहमति जुटेको हो । गठबन्धनको बाध्यता बुझदिन देवाले...
पोखरा । युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।नेपाल रेडक्रस...
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको हो । बैठकले महानगर र उपमहानगरमा भागबन्डाको टुंगो लाग्ने...
काठमाडौं । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । सभापति देउवाले खनाललाई भेट गर्न बोलाएपछि उनले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् ।भेटमा देउवाले भरतपुर महानगरपालिका माओवादीलाई...
पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको चौथो साधारणसभा पोखरामा सम्पन्न भएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रेदशका प्रमुख सचिव रविलाल पन्तको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको उद्याटन कार्यक्रममा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा माधव नेपाल नेतृत्वको नेकपा एस र भविसोर पराजुली नेतृत्वको गौरवशाली पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह...