काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्यांकअनुसार...
पोखरा । पोखरामा गत २८ चैतमा आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा...
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न...
पोखरा । यहि वैशाख १८ गतेदेखि बन्दिपुरमा गाउँ पर्यटन मार्ट आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकीको सह आयोजनामा सो गाउँ पर्यटन मार्ट सञ्चालन हुने भएको...
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी...
पोखरा । नेपाली नयाँ वर्षमा पोखराका होटलहरु पर्यटकले भरिएका छन् । नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् । नेपाली नयाँ वर्षको स्वागतार्थ होटल संघ पोखरा नेपालले आयोजना...
पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षकोअवसर पारेर निःशुल्क सटल बससेवा सञ्चालन गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले...
पोखरा। पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड...
पोखरा । नेपालीहरुको आफ्नै नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको २१ औं संस्करण सुरु भएको छ । धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित आयोजित महोत्सवको एक समारोहका बीच आइतबार कास्कीका...