काठमाडौं । शरद् ऋतुमा नेपालका ३१ हिमालको आरोहण गर्न एक हजार ९८ जनालाई अनुमति दिइएको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका...
पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी चयन भएका छन । टान गण्डकीको बुधबार पोखरामा सम्पन्न ३३ औं साधारण सभा तथा १० औं अधिवेशनले सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा...
पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेलकुद, संगीत र सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने नयाँ गन्तव्यका रूपमा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ । पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको पार्कलाई पर्यटक तथा स्थानीय समुदायका लागि भेटघाट,...
पोखरा । स्थानीय माछाको बजार विस्तार, बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित पोखरामा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ । आगामी १३ कात्तिक देखि २३ कात्तिकसम्म बेगनास ताल...
काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख...
पोखरा । पोखरालाई केन्द्रमा राखेर पोखराबाट देशका विभिन्न सहरहरु र आफू अन्तर्गत रहेका संस्थासंग सहकार्य मार्फत पोखरा-दिल्ली बस सेवा दिइरहेको पोखरा जगदम्बा ट्राभल्स एण्ड टुर्सले अब काठमाडौ-दिल्ली स्तरीय बस सेवा सञ्चालन गर्ने भएको छ । यही २५ असोज घटस्थापनाको...
मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो । लमजुङको बेसी शहरदेखि मनाङ हुँदै विदेशी...
पोखरा । तेस्रो पर्वतीय दौड प्रतियोगिता–२०८३ सम्पूर्ण तयारी पूरा भएको छ । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर असोज २४ गते शनिबार आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका संयोजक दिलनाथ...
काठमाडौं। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल...