पर्यटन


मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटकले गरे भ्रमण

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

  म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण...

ओटेफको आयोजनामा महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम सम्पन्न गरेको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर शनिबार पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा सेवा हस्पिटल प्रालिका डाइरेक्टर डा. सरिता गुरुङले महिनावारी,...

पोखरामा पर्यटकको चहलपहल, होटल अकुपेन्सी ९० प्रतिशत

पोखरा । पोखरा र आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढको छ । चार दिन लामो सार्वजनिक बिदा परेको र भारतीय पर्यटकको समेत उल्लेख्य आगमनले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको हो । होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार लेकसाइट...

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढे, बाह्य पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ । चालु आर्थिक वर्ष ९२०८२/०८३० को वैशाखसम्म २ लाख २६ हजार ८ सय ७६ जना स्वदेशी तथा...

अन्नपूर्ण म्याराथनको छैठौं संस्करण २० जेठमा : ९० प्रतिशत तयारी पुरा

पोखरा । अन्नपूर्ण म्याराथनको छैठौं संस्करण २० जेठमा आयोजना हुने भएको छ । अन्नपूर्ण आरोहण दिवसको अवसरमा जुन ३ अर्थात जेठ २० गते म्याराथनको आयोजना गर्न लागिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ४२.१९५...

३२ औँ पटक सगरमाथा शिखर पुगे कामिरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०स् १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएको...

मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवर्द्धन अभियान सुरु

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पृथ्वी होटल व्यवसायी समिति पोखराले मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ। ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने मूल नारासहित कार्यक्रम सुरु गरेको समितिले मध्यपहाडी लोकमार्गसँग...

आज ६६ औँ धौलागिरि आरोहण दिवस : पर्वतारोही कृष्ण केसी सम्मानित

म्याग्दीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवर्द्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो...