पर्यटन


पदयात्रामा नयाँ मापदण्ड : सात पर्यटकलाई एउटा गाइड अनिवार्य , अब एक्लै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न पाइने

काठमाडौं । सरकारले पदयात्रा सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा ठूलो हेरफेर गरेको छ । अध्यागमन विभागले चैत ८ गते विभागीय निर्णय गर्दै...

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा आचार्य सर्वसम्मत

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको अध्यक्षमा रविप्रसाद आचार्य चयन भएका छन् । शुक्रबार राति सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित...

फेब्रुअरीमा भित्रिए १ लाख ५ हजार पर्यटक

काठमाडौं । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी...

७ महिनामा ३ लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ पुगे

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कम पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका हुन । गत आर्थिक वर्षको साउनदेखि माघसम्म...

धम्पुसको आलडाँडामा नयाँ पर्यटकीय उद्यान

कास्की । कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ धम्पुसमा नवनिर्मित 'आलडाँडा उद्यान' (पार्क) सञ्चालनमा आएको छ। माछापुच्छ्रे गाउँपालिका–७ मा अवस्थित यस उद्यानले धम्पुसको पर्यटनमा नयाँ चमक थप्ने र पर्यटकको बसाइ लम्ब्याउने विश्वास गरिएको छ। करिब दुई रोपनी क्षेत्रफलमा...

भारतबाट आएका पर्यटक सिधै हिमाल पुग्दा स्वास्थ्यमा जोखिम !

पोखरा । भारतबाट आएका पर्यटक सिधै हिमाली क्षेत्रमा पुग्दा उनीहरुको स्वास्थ्यमा जोखिम आउन सक्ने भन्दै आराम गरेर पुग्न पोखराका व्यवसायीले आग्रह गरेका छन् । पोखरासहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा सोमबार भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन...

पोखरामा फागुन ६ देखि ग्याल्पो ल्होसार उत्सव आयोजना हुदैं

पोखरा । आगामी फागुन ६ देखि पोखरामा ग्याल्पो (शेर्पा) ल्होसार २०८२ उत्सव आयोजना हुने भएको छ । फागुन ६ गते देखि ८ गतेसम्म आयोजना हुने ल्होसार उत्सव अन्तर्राष्ट्रिय पर्वत संग्रहालय पोखरामा आयोजना हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । तीन दिनसम्म...

मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङमा प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका...

एलायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा

एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ । शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति...