नजिकिदैँ गरेको निर्वाचनमा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मतदाता संख्या बढेको छ । २०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताको सङ्ख्या ह्वात्तै बढेको छ । सबैभन्दा बढी मतदाता पोखरा महानगरपालिकामा...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब ३ महिनापछि बुस्टर खोप दिने भएको छ। कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको अनुसार सबै प्रदेशको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान आज पनि प्रभावित भएका छन् । कम भिजिबिलिटीका कारण आज पनि उडान र अवतरण पुनः प्रभावित भएको विमानस्ल स्थित नागरिक उड्डयान प्राधिकरणले जनाएको छ। गत सोमबारदेखि काठमाडौंको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेसँगै आजदेखि यात्रुसहितको रेल सेवा सुरु भएको छ । जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक...
ताप्लेजुङ । गए राति परेको चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ । चट्याङ्ग लागेर सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ...
पोखरा । मौसम पूर्वानुमान महाशाखाले देशका ५ जिल्लामा मेघ गर्जन र चट्याङ्गसहितको वर्षाको सम्भावना रहेको जनाएको छ । आज बिहान मौसम पूर्वानमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सो कुराको जानकारी दिएको हो । महाशाखाको अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी...
दुई दिनदेखि देशैभर पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज चैत २० गतेबाट गर्ने भनिएको देशव्यापी आन्दोलन नेपाल आयाल निगमसँगको वार्तापछि व्यवसायीले फिर्ता लिएका हुन् । हिजो साँझ अबेरसम्म भएको वार्ताबाट...
झापा । झापामा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको निधिन भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान ५ बजे अर्जुनधारा–६ स्थित सडक किनारमा पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत ५३ वर्षीय शिक्षक कृष्णप्रसाद...
काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा...