समाज


आज मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरिँदै

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न...

हराएको ४ दशकपछि ‘सालभञ्जिका टुँडाल’ नेपाललाई हस्तान्तरण

काठमाडौं । ललितपुरको सुलिमाटोलस्थित रत्नेश्वर मन्दिरबाट सन् १९८० को दशकमा हराएको काठको कलात्मक सालभञ्जिका टुँडाल मंगलबार औपचारिक रुपमा सरकारलाई हस्तान्तरण गरिएको छ । पाटन दरबार स्क्वायर भित्र रहेको रत्नेश्वरी मन्दिरको टुँडाल ४ दशक अगाडि चोरी भएको थियो...

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा

काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको...

वालिङले खुलायो जग्गाको कित्ताकाट

स्याङ्जा । लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट...

भारतले घटाएर पठायो पेट्रोलको मूल्य : लिटरमा कति घट्यो ? सूचीसहित

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८...

पोउवा संघले गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी सौगात थापालाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको...

२४० जनालाई उद्यमशीलता तालिम दिदैं पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रर्वद्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता...

न्युरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणीमा डुबेर ज्यान गयो

नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको ज्यान गएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मेलम्चीको पानी वितरण आजदेखि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण बन्द भएको छ । मेलम्चीको पानी वितरण बन्द दुई साताका लागि गरिएको बताइएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको...