टुँडिखेलमा मनाइयो घोडेजात्रा

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ ।

कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो ।

उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार १८:०५ प्रकाशित