समाज


भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान...

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब माथि

काठमाडौं। सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४५ प्रतिशत...

विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधाकेजी सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराला घर भएका ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । बुधबार राति संयुक्त अरब इमिरेट्सबाट आएका थोडीको साथबाट ५३५ ग्राम सुन बरामद...

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन...

शैक्षिक जागरणको दियोको रुपमा लक्ष्मीशरण उपाध्यायलाई स्मरण

हेमजा । हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी, कवि एवम् उत्प्रेरक...

च्यासलमा एमाले सचिवालय बैठक जारी, कार्यविभाजनबारे छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बिहानदेखि जारी बैठकमा नेताहरूको कार्यविभाजन र केन्द्रीय सदस्यहरूको मनोनयनका बारेमा छलफल हुने बताइएको छ । एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत...

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले सरकारले गत शुक्रबार १३ देशका लागि राजदूतमा सिफारिस...

आज सुनको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन सुनको...

पोखरा महानगरभित्रका विद्यालयमा आज र भोलि बिदा

पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिदा...