पोखरा । भारी वर्षाको प्रक्षेपणपछि कास्कीमा उच्च सतर्कता अपनाइएको छ । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले...
काठमाडौं। नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । १३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डीएसपी अनिल गिरीका...
तेल अभिभ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री...
काठमाडौं। रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन, बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका...
काठमाडौं । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा तालिम दिने र त्यसपछि आवश्यकताअनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ । प्रतिनिधिसभाबाट पारित सो विधेयकमा...
मनास्लुको हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका दुई व्यक्तिको शव काठमाडौं लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको नयाँ विधेयकमा...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको...