समाज


पोखरामा लागू औषध ब्राउनसुगर सहित २ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं।५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं।०८ न्युरोड बस्ने वर्ष २६ का राजु न्यौपाने र पोखरा महानगरपालिका वडा नं...

पोखरामा आजदेखि नोमाड्स बेसक्याम्प सुरु

पोखरा । पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म, पर्यटन तथा नयाँ पुस्ताको काम संस्कृतिलाई जोड्ने उद्देश्यले नोमाड्स बेसक्याम्प २०२६ आजदेखि सुरु भएको छ । सेप्टेम्बर २५ देखि २७ मा आयोजना हुने कार्यक्रममा डिजिटल नोमाड, उद्यमी, स्टार्टअप संस्थापक,...

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक...

पानीको सतह बढेपछि यी चार स्थानमा चेतावनी जारी

काठमाडौं। देशका विभिन्न नदीमा पानीको सतह बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जल तथा मौसम विज्ञानसम्बन्धी बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशूली नदीलास्थित धुन्चे, काभ्रेपलाञ्चोकको रोशी...

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका...

कोशी ब्यारेजमा ‘रेड अलर्ट’ : ३१ ढोका खोलियो

काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको...

कोजाग्रत पूर्णिमाको दिन पोखरामा दशैं महोत्सव

पोखरा । नेपालीहरुको महान पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न पोखरामा दशैं महोत्सव आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा दशैं पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ । जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा...

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

काठमाडौं । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताएका छन् । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले...