समाज


पृथ्वी राजमार्ग पहिरोको कारण पाँच स्थानमा अवरुद्ध

धादिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१०...

तनहुँबाट काठमाडौँ र भरतपुर जाने खण्डमा पहिरो, यातायात प्रभावित

तनहुँ । तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडक खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ । मुग्लिङ–पोखरा सडक खण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ । हालको...

पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध

बुटवल । लगातारको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खस्दा केही समयदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बीच बाटोमै सवारीसाधन रोकिएका...

पाल्पाको दोभान-सिद्धबाबा सडकखण्डमा सवारी सञ्चालनमा रोक

पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म दोभान-सिद्धबाबा क्षेत्रमा...

देशभरका यी राजमार्ग तथा सडकखण्ड अवरुद्ध

काठमाडौं । बाढी पहिरो तथा प्राकृतिक विपद्का कारण आज देशभरका १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले आज बिहान १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न भागमा १४...

कृष्णभीरमा फेरि पहिरो गयो, सवारी आवागमन पूर्ण रूपमा ठप्प

कृष्णभीरमा फेरि भीषण पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प बनेको छ। बिहीबारदेखि लगातार परेको पानीले फेरि पहिरो खस्दा यातायात रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । बिहीबार राति सडकमाथिबाट ठूला ढुंगा र चट्टान खस्दा सडकमा गाडी चल्ने...

भारी वर्षाको जोखिमलाई हेरेर स्याङ्जाका चार स्थानीय तहमा आज विद्यालय बन्द

स्याङ्जा । भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई हेरेर स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गरेका छन् । चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकाले स्थानीय बिदा घोषणा गर्दै शैक्षिक...

२० औं एसियन गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।पहिलो हाफमा १९–१३ को जित निकालेको...

नारायणगढ-मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रोक

चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका...