काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको...
पोखरा । नेपाली कांग्रेसका उपसभापती तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर धोका दिएको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन पोखरामा...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सत्ता गठबन्धन बामपन्थी गठबन्धन नरहेको बताएका छन् । शनिबार एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कतिपयले बमपन्थी दलहरुको सहभागिताले बर्तमान सरकारलाई बामपन्थी...
पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए छन् । अधिवेशनमा कास्कीका ७२ वडा,...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिएको छ । सो पार्टीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआएपनि मोर्चा कायम रहने बताएकी हुन् । उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा...
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालय शुक्रबार भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी...
काठमाडौँ । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । सञ्चारकर्मीले दुई...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गतेका लागि सचिवालय बैठक बोलाएका हुन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक...