राजनीति


वर्तमान सत्ता गठबन्धन माैसमी हाे, माैसम परिर्तनसंगै परिवर्तन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

पाेखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन माैसमी गठबन्धन भएकाे टिप्पणी गरेका छन् ।  उनले शनिवार पाेखरामा समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै यस्ताे...

कोसी प्रदेश र पहिचान पक्षधर बीच ५ बुँदे सहमति (बुँदासहित)

काठमाडौं । एक वर्षदेखि आन्दोलित पहिचान पक्षधर र कोसी प्रदेश सरकार बीच सहमति भएको छ । शुक्रबार दुबैपक्ष बीच ५ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशको नाम फेर्नका लागि राजनीतिक वातावरण...

प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६,...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज : के क छन् छलफलका एजेण्डा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक...

सुन तस्करीबारे पूर्व सभामुख महराको बयान, चिनियाँ तस्कर वाङसँग पुरानो चिनजान रहेको स्वीकारे

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् । आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ । इलेक्ट्रिक...

प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ वार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै...

संसदको अर्को बैठक फागुन ६ गते, आज सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने गरी आजको बैठक सकिएको छ । आजको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ । बुधवार बसेको प्रतिनिधिसभाको...

सरकारबाट आशा गर्ने ठाउँ छैन, त्यसैले विदेश जानेहरु बढे : पदम गिरी

  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट आशा गर्ने ठाउँ गुमाएकाले...

अब नयाँ सम्झौता गरेर अघि बढ्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताएका हुन्...