राजनीति


प्रचण्ड र ओलीबिच सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बुझिएको छ । फागुन २१ मा नयाँ गठबन्धन...

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको...

एमाले कास्कीको अधिवेशन तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । भोलि देखि सुरु हुने अधिवेशनको तयारी पूरा भएको एमाले कास्कीले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने  अधिवेशनको  शनिबार पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी...

बालुवाटारमा समाजवादी मोर्चाको बैठक

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘समाजवादी...

सभामुख घिमिरे स्वीजरल्याण्ड प्रस्थान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका छन् । अन्तर–व्यवस्थापिका संघ को १४८ औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरे स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका हुन् । अन्तर–व्यवस्थापिका...

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...

गैरकानुनी गतिविधि निस्तेज गर्न गृहको निर्देशन

काठमाडौँ । गैरकानुनी गतिविधि निस्तेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विधिको शासन स्थापित गर्न र दण्डहीनताको अन्त्य गर्न वार्ताकार र सम्झौताकारको रूपमा नभई कुशल प्रशासकको रूपमा सर्वसाधारणले...

अब जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइन्छ : अध्यक्ष ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । नेकपा एमाले बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती...

लोसपाद्धारा बीआरआईको विरोध, नेपालको हितमा नभएको ठहर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता नेपालको हितमा नभएको बताएको छ । चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको लोसपा केन्द्रीय कार्यसमितिको बैठकले बीआरआईको विरोध गरेको हो । बैठकपछि अध्यक्ष महन्थ...