राजनीति


बझाङमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएर छाड्ने माधव नेपालको अडान

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएका छन् । त्यसका लागि उनले पार्टीमा छलफल र तयारी भइरहेको समेत बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री...

कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : ‘नियत सफा राखेर काम गर्नुस’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका...

इलाम २ उपनिर्वाचन : कांग्रेस कोशीले पठायो ७ आकांक्षीका नाम

नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ। प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको बताएका छन्।५...

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय...

२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको...

संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक चैत १८ गते बस्ने

काठमाडौँ । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी राति मात्र आएको एक सदस्यले  जानकारी दिए...

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्व. सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका...

होलीले समुदायलाई एकतावद्ध बनाउन सघाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा...

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका...