अर्थ


आज सुन तोलामा ४६ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेको हो । हिजो बिहीबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको थियो । आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा...

आज नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.८१ अङ्कले बढेर २६५१.२१ विन्दुमा पुगेर बन्द भएको हो। दिनभरिमा ३४७ वटा स्क्रिप्टको कुल १ करोड २ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। यसबाट कुल ३ अर्ब...

आज सुनको मुल्य स्थिर, चाँदीको कति छ ?

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ । आज सुनको मुल्य ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । सुनको मुल्य हिजो पनि यहि रहेको थियो । विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका...

अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारकोभाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । आज पाउन्ड स्ट्रलिङको भाउ स्थिर छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी...

अमेरिकी र अस्ट्रेयिन डलरको भाउ बढ्दा युरोको भाउ घट्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोको भाउ भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ...

आज ४ अर्ब ११ करोडको सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजार अघिल्लो दिनकै अंक २६४१ मा थामिएको छ । अघिल्ला तीन दिन लगातार घटेको बजार आज ०.७९ अंक धनात्मक रह्यो । नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४...

आज एकैदिन सुन तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

बढ्यो अण्डाको मूल्य, कति पुग्यो प्रतिक्रेट ?

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो तीन हजार प्रतिपेटी...

अमेरिकी र अस्ट्रेलियन डलरउसहित सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डको भाउ बढेको थियो । नेपाल...