ब्यानर न्युज


तिब्बततर्फ थुनिएको ताल पुन: फुट्यो, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी

रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव...

पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने

काठमाडौं । पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ । मलेखुपट्टि पोखरी, बाङ्गे र गलौदीमा ७ सय मिटर लेदो हटाउने काम सुरु भएकोले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले...

यी ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा...

आज जनैपूर्णिमा पर्व, नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

रुसुवा बाढी : सुरक्षा निकायबाट ५७० जनाको उद्धार (नामसहित)

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायहरुले खोजी तथा उद्धार कार्यतलाई तीव्र पारेका छन् । राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म...

भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने सूचना पठाएको छ । चीनले नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको सूचनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । यसको जानकारी दिँदै प्रधिकरणले विशेष सतर्कता...

रसुवा बाढी : हालसम्म २८९ जनाको शव भेटियो, सबै भन्दा धेरै शव चितवनमा फेला

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६,...

नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता : राजदुतावास

काठमाडौं । चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले...

बाढी प्रभावितलाई पोखरा महानगरपालिकाको साथ : उद्धार कोषमा ४५ लाख सहयोग गर्ने घोषणा

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री,...