चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज...
काठमाडौं । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ । महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक...
काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निष्कर्षविहीन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको दलका नेताहरूको छलफलमा...
काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एकरलाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा...
काठमाडौं । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय...
काठमाडौं । पृथ्वी राजमार्गमा यातायात सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ । यही १४ भदौ देखि कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेकोमा आज बिहानदेखि कृष्णभीर हुँदै गाडी चल्न थालेका हुन् । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको...
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकामा सम्पन्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन २१ बुँदे घरपझोङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको वैज्ञानिक अध्ययनदेखि जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको क्षतिपूर्तिसम्मको...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार) बिहान मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ । लुम्बिनी,...
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खोलिदिएको छ । कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएसंगै कांग्रेस महाधिवेशनको बाटा खुलेको हो । कांग्रेसमा संस्थापन समूह र इतर समूहले...