ब्यानर न्युज


आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको...

रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, सयौं बेपत्ता

काठमाडौं । रसुवा बाढीमा परेका मध्ये १५७ जनाको शव फेला पारेको छ । बुधबार रातिसम्मको प्रहरी विवरण अनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो । रसुवामा ३, नुवाकोटमा १३ धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९र नवलपरासी पूर्वमा २२ जनाको...

रसुवा बाढी : विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । नेपाल बैंकर्स एसोसिएसनका...

बाढी प्रभावितको उद्धार पहिलो प्राथमिकता छ : गृहमन्त्री गुरुङ

काठमाडौं । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । एयरपोर्टमा बसेर खोज तथा उद्धारको नेतृत्व गरिरहेका मन्त्री गुरुङले भने– ‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ ।’ रात...

राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा जुट्न सरकारसँग सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलका अनुसार घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका...

रसुवा बाढी : रसुवा र नुवाकोटलाई तत्काल १/१ करोड दिने सरकारको निर्णय

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत साढे दुई करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई...

नदी थुनिएको स्थानमा अझै ताल पूरा नखुलेको र जोखिम कायमै रहेको चीनको सूचना

काठमाडौं । हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको चीनले सूचना दिएको जनाइएको छ । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम...

रसुवागढी भन्सारका २५ कर्मचारी आए सम्पर्कमा , १४ को खोजी जारी

काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा चार जना करार...