काठमाडौं । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालसहितले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न...
काठमाडौं । प्रतिनिधिसभामा चार वटा अध्यादेश अगाडि बढ्ने भएको छ । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये...
पोखरा । आज (शुक्रबार) पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । पछिल्ला दिनमा यी सबै मुद्राको भाउ निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय...
जेनेभा । अमेरिका र इरानबिच भएको सम्झौतापछि त्यसको कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको पहाडी रिसोर्ट बुर्गेनस्टकमा हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिका, इरान तथा मध्यस्थकर्ताहरू...
पोखरा । पोखरा रङ्गशालाको कभर्ड हलमा भोलि शुक्रबार हुने ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगिताको तयारी पूरा भएको छ ।चङ्गा प्रोडक्सनको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता...
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति संख्या बढाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको संख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको...
काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द...