काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री...
पोखरा । रातो बङ्गला फाउन्डेसनले गण्डकी प्रदेशको पोखरामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ?’ विषयक दुई दिने प्रादेशिक सम्मेलन आयोजना गर्ने भएको छ । यहि असार १२ र १३ गते कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सञ्चालन हुने यस सम्मेलनले गुणस्तरीय...
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा पनि तानिएकी छिन् । राणालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल...
पोखरा । गण्डकी प्रदेश सरकारले माफी माग्दै बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने लगायतका काम हुने उनले जानकारी...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको छलफल दिँदै विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने बताएका...
काठमाडौं । रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्। मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारीका...
बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि पार्टीको केन्द्रीय...