प्रमुख समाचार


उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद...

कास्कीको लिचि बगान प्रकरण : राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

काठमाडौं । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमन्त्रीद्वयको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी...

सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला पक्षहरूसँग आज छलफल गर्ने भएको...

बढ्यो अमेरिकी डलरको भाउमा फेरी रेकर्ड ब्रेक

पोखरा । आज मंगलबार पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । अमेरिकी डलरसंगै आज बहराइन दिनारको भाउ पनि बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । नेपाल...

नागरिकसँग शिष्ट बोली, बचन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नागरिकसँग शिष्ट बोली, वचन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका...

ओली भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी...

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकायरकार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन...

लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइ सकियो

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ । सो निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न...

परमाणु हतियार नत्यागे देशै नरहने इरानलाई ट्रम्पको अन्तिम चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा...