प्रमुख समाचार


हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको...

रास्वपा महाधिवेशन स्थलमा डीडीसीको स्टल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ । महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १०...

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

काठमाडौं । एक समयका चर्चित हास्य कलाकार खेम शर्मा‘चतुरेझको निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए । पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै...

बाजुरामा बस दुर्घटना : २१ जना घाइते

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ ।पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी...

आज सबैजसो मुद्राको भाउ स्थिर

पोखरा । आज आइतवार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । शनिबार अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको...

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’ अभियानअन्तर्गत चितवनमा अन्तरक्रिया

  चितवन । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’  अभियान अन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता  थियो। कार्यक्रममा...

होटल संघ पोखराको ‘जाउँ है पोखरा’ अभियान सुरु

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यसहित होटल सङ्घ पोखराले शनिवार देखी ‘जाउँ है पोखरा’ अभियान सुरू गरेको छ । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको  प्रवर्धनमा आयोजित सो कार्यक्रम आजदेखि...

आज अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (शनिबार) पनि अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको भाउ घटेको छ । आज अस्ट्रेलियन डलरको घाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र विक्री...

खानेपानी माग्दै लेकसाइडका होटलव्यवसायी खानेपानी संस्थानमा

पोखरा । देशकै पर्यटकी राजधानी पोखराको पनि पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय...