प्रमुख समाचार


आजदेखि सोह्र श्राद्ध सुरु, स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न आग्रह

काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...

ओलीको आक्रामक राजनीतिक प्रतिवेदन: पार्टी भित्रै हलचल मच्चाउने प्रतिवेदनमा के छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका...

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...

पोखरेल सरकारको सय दिन : २० किमी कालोपत्रे, १० किमी ग्राभेल

पोखरा । गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी...

पोखराः फ्रुसेखोलामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत भेटिए

पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...

प्रतिपक्षीको नाराबाजीकै बीच बहुमतले बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच आज बजेट पारित भएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। भदौ ३१ गतेदखि रोकिएको सरकारी...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ हत्यारा पक्राउ

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीका भाई, बुवासहित अन्य दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको हो । यसअघि प्रकाउ परेका लोकबहादुरको बयानका आधारमा थप चार जनालाई पक्राउ...

आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ । नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व...

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी

काठमाडौं । पूर्वनिर्धारित तालिका अनुसार आज प्रतिनिधि सभा बैठक बस्दैँछ ।आज अहिले बिहान ११ बजे बस्ने बैठकबाट सरकारले विनियोजन विद्येयक पारित गर्ने तयारी गरेको छ । नेकपा एमालेले अवरोध गरे पनि सरकारले विनियोजन विधेयक पारित गर्ने गर्ने भएको छ ।सरकारले गएको...