काठमाडौं । सरकारले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कृषि, वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल...
पोखरा । नेपाली काँग्रेस कास्कीले ४४ औं वीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।नेपाली काँग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता,...
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् । बैठकलाई सम्बोधन...
काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन...
काठमाडौं। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना...
काठमाडौं । अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्रीले बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ । चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिए । बैठकमा...
पोखरा । पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उद्योग तथा पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीबीच छलफल तथा अन्तरक्रिया...