सभामुख घिमिरेले गरे शीर्ष तीन नेतासँग छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।
सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।

छलफलमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।

  • २५ चैत्र २०७९, शनिबार १७:३१ प्रकाशित