खेलकुद


ईपीएलमा आज चितवन भर्सेस भैरहवा र काठमाडौं भर्सेस पोखरा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुदैँछ । आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच अहिले साढे ९ बजे प्रतिष्पर्धा हुदैँछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । चितवन चार खेलमा ८ अंकसहित तालिकाको शीर्ष...

साफ च्याम्पियनसिप : आज नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्दै

पोखरा । नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकासंग प्रतिस्पर्धा गदैछ । नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको थियो । साफमा माल्दिभ्सलाई नेपालले हराएको यो पहिलोपटक हो । श्रीलंका भने बंगलादेशसँग १–० कै नतिजामा हारेको थियो...

राष्ट्रिय ए डिभिजन लिग फुटसल : अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित

पोखरा । अभिनास तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले हराउँदै प्ले अफ पुग्ने...

राष्ट्रिय ए डिभिजन फुटसल लिग : लुम्बिनी पनि रेलिगेसनमा

पोखरा । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै राइजिङको ८ खेलबाट १६...

इपिएल : विराटनगरलाइ ७ विकेटले पराजित गर्दै पोखरा राइनोज शिर्ष दुईमा

पोखरा । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय...

इपीएलः पोखराको पहिलो जित, ललितपुर ९ विकेटले हार्‍यो

पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट...

ईपीएलमा आज एक मात्र खेल : काठमाडौं र पोखराबीच प्रतिष्पर्धा हुदैँ

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाडौं र पोखराबीच खेल हुदैँछ । आज हुने एउटा मात्रै खेलमा काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज बीच प्रतिष्पर्धा हुनेछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । पानी परेपछि पोखरा...

ईपीएल :वर्षाका कारण रोकियो पोखरा र भैरहवाबीचको खेल

काठमाडौँ । इपीएल अन्तर्गत दोस्रो खेल पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल रोकिएको छ । वर्षाका कारण खेल रोकिएको हो । पहिला ब्याटिङमा उत्रेको पोखरा राइनोजले खेल रोकिनु अघि १०.१ ओभरमा ७ विकेट गुमाइ ६५ रन बनाएको छ । सोही अवस्थामा खेल बीचैमा रोकिएको...

ईपीएलः चितवनसँग २ विकेटले हार्‍यो विराटनगर

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज भएको खेलमा चितवनले जितेको छ । चितवन टाइगर्सले २ विकेटले विराटनगरमाथि जित निकालेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो...