खेलकुद


रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दै

  एजेन्सी । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दैछन्। उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। ३६ वर्षीय स्टार खेलाडी रोनाल्डो बिहीबार आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफू फेरि जुम्ल्याहा...

टी-२० महिला विश्वकपः नेपाली राष्ट्रिय टिमको घोषण, हेर्नुहोस को-को परे टिममा ?

काठमाडौं । टी–२० महिला विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो। टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा,...

थप तीन वर्ष नेपाली फुटबल टीमको प्रशिक्षक रहने अल्मुताइरीको निर्णय

काठमाडौं । नेपाल फर्किन्न भनेका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अझै केही वर्ष प्रशिक्षकको रुपमा रहने निर्णय गरेका छन् । अल्मुताइरीले अझै तीन वर्ष मुख्य प्रशिक्षक रहने निर्णय गरेका हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष...

पोखरामा पहिलोपटक र्‍यापिट रेटिङ गेमः कार्तिक १२ देखि बुद्धिचाल प्रतियोगीता

पोखरा । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगीता २०७८ हुने भएको छ । प्रतियोगीता यहीं कार्तिक १२, १३ र १४ गते हुने आयोजकले जानकारी दिएका छन् । यस्तो प्रतियोगीता पोखरामा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रम संयोजक तथा...

चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि, १२ टिमबीच प्रतिष्पर्धा

पोखरा । पोखरामा चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि सुरु हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन हुने क्लबले जनाएको छ । पोखरा ५ मालेपाटनस्थित बाराही स्कुलको खेल मैदानमा हुने प्रतियोगितामा...

नेपाली युवा फुटबल टोलीले आज इन्डोनेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनिेसियासंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली युवा टोलीले आज साँझ ५ः ४५ बजे ताजकिस्तानको...

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा...

प्रखेप गण्डकीले विभिन्न योजना सम्पादन गर्न जिम्मेवारी तोक्यो

पोखरा । प्रदेश खेलकुद परिषद (प्रखेप) गण्डकीले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद...

एएफसी छनोटका लागि नेपाली यू–२३ टिम ताजिकिस्तान प्रस्थान

काठमाडौं । नेपाली यू–२३ टिम ताजिकिस्तानतर्फ गएको छ । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नको लागि नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबलल संघ एन्फाले जानकारी दिएको छ । नेपाली टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल,...