खेलकुद


एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोलरहित...

सडन डेथमा शेर्पालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा पुगेको हो । पोखरा रंगशालामा भएको रोमान्चक खेलको...

आहा! रारा गोल्डकप : आज हिमालयन शेर्पा र नेपाल पुलिस भिड्ने

पोखरा । २० औँ आहा रारा गोल्डकपको दोस्रो दिन आज हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । हिजो देखि पोखरा रंगशालामा सुरु भएको आहा रारा गोल्डकप यहि माघ १५ गतेसम्म जारी रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय...

सोमपाल र विनोद अटाएनन् राष्ट्रिय टिममाः को– को परे ? नामसहित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली छनोट गरेको छ । अन्तिम १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा सोमपाल कामी र विनोद भण्डारी परेका छैनन । उनीहरुलाई...

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै एपीएफले जित्यो उपाधि

काठमाडौं । नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको...

प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै

काठमाडौं । पहिलो पटक टी–ट्वान्टी फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ । राष्ट्रिय...

आहा रारा गोल्डकपको तयारी सकियो:एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइने

पोखरा । २० औँ आहा रारा गोल्डकपको तयारी सकिएको छ । माघ ६ गते अर्थात पर्सी बिहीबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। कोरोना संक्रमण तीव्र भएपनि पूर्वनिर्धारित प्रतियोगीता भएकोले स्वास्थ्य...

टाइगर कप भलिबलः उपाधि आर्मी र एपीएफलाई

पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन...

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र हेल्प नेपाल, महिला तर्फ एपीएफ र आर्मी फाइनलमा

पोखरा । पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल फाइनलमा भिड्ने भएका छन् । त्यस्तै महिला तर्फ एपीएफ र त्रिभुवन आर्मी क्लव उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्ट भएको सेमिफाइनल...