पोखरा । नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको...
पोखरा । विभागीय नेपाल एपिएफ फुटबल क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधी जितेको हो । पेनाल्टी सुटआउटमा ओलावाले...
पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा भोली (शनिबार) मनाङ मस्याङदी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब उपाधिका लागि भिड्दै छन् । कडा प्रतिस्पर्धालाई स्विकार गरेका दुुवै टिमको उपाधि जित्नेमा भने आ–आफ्नै दावी छ । पोखरा रंगशालामा शुक्रबार...
पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रंगशालामा...
काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्ने भएका छन् । पोखरा रंगशालामा हुने मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल...
पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा आर्मीलाई...
पोखरा । साविक विजेता संकटा फुटबल क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४–१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो । मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ । राखेपले एक सूचना जारी गर्दै रंगशाला लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको...
पोखरा । २० औं आहा रारा गोल्डकपमा मनाङ र्मस्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले एक-एक गोल गरे । खेल अनुसार ओला ओली...