ललितपुर । ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो । महानगर प्रहरी गस्तीमा हिँडिरहेको...
काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको...
खोटाङ । ‘रक क्लाइम्बिङ’ गर्दा लडेर घाईते भएका युवकको ज्यान गएको छ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राई लडेर गम्भीर घाईते भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी...
काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा पनि संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान...
काठमाडौँ । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्याएर बन्धक बनाएको पाइएको...
पोखरा । गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय...
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री...
पोखरा । जेष्ठ नागरिकहरुको स्वास्थलाई ख्यालमा राख्दै विहिवार कास्कीको लेखनाथमा राखिएको बृहत्त आयुर्वेद स्वास्थ सिविरमा एक सय ५१ जनाले सेवा लिएका छन् । आयुर्वेद औषधीको प्रयोग र यसले पार्ने प्रभावका बारेमा जानकारी दिने उदेस्यले लोक सास्कृतीक संरक्षण समिति...