तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको...
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।यस्तै युरो...
पोखरा। पोखरामा कुटपिट गरि फरार भएका दोहोरी साँझका सञ्चालक पक्राउ परेका छन् । यही वैशाख २२ गते आफ्नो दोहोरी साँझमा गएका ग्राहक तेजबहादुर गुरुङलाई कुटपिट गरि फरार भएका पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित रहेको सातताल दोहोरी साँझका सञ्चालक सुनिल बस्नेतलाई...
पोखरा । पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलालाई आत्मनिर्भर बनाउने विविध कार्यक्रम जारी राखेको छ । वडाले सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको वडाध्यक्ष सन्तोस बास्तोलाले जानकारी दिए । कार्यालयले...
पोखरा । बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...
पोखरा। पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा...
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जना मारिएका छन् । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक टोलीले शवहरू निकालेको भन्दै अबु युसुफ अल नज्जर तथा एआई कुवेती...
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले...