काठमाडौं । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै यसबारे जानकारी गराएका हुन् । छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको...
काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज शुक्रबार निधन भयो । उपचारकै क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । उनको निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन...
काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ । वीर अस्पतालका सूचना अधिकारी डा। प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो । नेपालीले...
काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।उनीहरूलाई अहिले...
काठमाडौं । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको ज्यान गएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार नेपालीको उपचारका क्रममा सो अस्पतालमा ज्यान गएको थियो । अहिले वीर अस्पतालमा पीडित...
खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ का ३५ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका हुन्। असार...
पोखरा । पोखराको केन्द्र भाग पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रुपमा अगाडि बढिरहेको छ। यसबैबीच बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई...
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको ज्यान गएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’ गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार...
काठमाडौं । काठमाडौंको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । ज्यान...