समाज


पहिरोले सडक भासिदाँ अरनिको राजमार्ग पूर्ण अवरुद्ध

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९:३० बजे पहिरो खस्दा सडक पूर्ण...

महोत्तरीमा स्कुल बस दुर्घटना : ६ जना घाइते

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको...

अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो। डिभिजनका...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको ज्यान गयो

रोमानिया । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको ज्यान गएको बताइएको छ । बाकाउ आपत्कालीन सेवा निर्देशनालयका...

जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं। नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक...

मानवसेवा आश्रमको महायज्ञबाट झण्डै ४ करोड संकलन

पोखरा। मानवसेवा आश्रमले श्रीमद्भागवत सप्ताह ज्ञान- विज्ञान महायज्ञ २०८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ । आयोजक आश्रमले आज पत्रकार सम्मेलनको आयोजना गर्दै गत वैशाख १९ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा सम्पन्न गरेको महायज्ञको...

अनसनरत नर्स र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु

काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिहरुबिच वार्ता सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेतृत्व गरेका छन् । यस्तै,...

सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन

काठमाडौं। सिन्धुलीको सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ । फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा आज सोमबार दिउँसो बसले ठक्कर दिदाँ कार सुनकोशी नदीमा खसेको थियो। कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन...

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबिचको...