काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ । आइतबार जिप्रकाले एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिएको हो । जारी सूचनाअनुसार स्थानीय...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताए । ट्रम्पका अनुसार...
काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ आरोहणको क्रममा हिमपहिरोमा परि दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ । पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइने उद्धार अभियानको...
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद्मै फिर्ता पठाइदिएको गाँजा विधेयक गण्डकी प्रदेशसभाबाट पुन: सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको प्रदेशभा बैठकले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था...
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको...
पोखरामा आज बिहान भएको दुर्घटनामा परि एक किशोरको ज्यान गएको छ । पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको ज्यान गएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको...
काठमाडौं । तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्। अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र...