समाज


रोल्पामा जिप दुर्घटना : ९ जना घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब...

सरकारको ‘स्टन्ट’ ले हजारौँ नागरिकको बिचल्ली भयो : भीष्मराज आङ्देम्बे

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको स्टन्टले हजारौं नागरिकको बिचल्ली भएको बताएका छन् । सुकुमबासी बस्तीमा विना तयारी डोजर चलाएर स्टन्टबाजी गर्दा सरकारले नागरिकको बाँच्ने भरोसा नै भत्काइदिएको उनको...

आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो...

आज सेयर बजारका सबै सूचक घटे

काठमाडौं । मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ । अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो...

मनाङको चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मस्र्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ । चौवन्न दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको...

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा र बोका मर्‍यो

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा र बोका मरेको छ । गएराती(साउन १८ गते राती) गल्याङ नगरपालिका वडानम्बर ५ रुपखानी निवासी श्याम रानाको घर नजिकै रहेको बाख्राको खोरमा रहेका सानो ठुलो गरी १० वटा बाख्रा बोकालाई बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी...

सुनकोशीमा खसेको कार अझै भेटिएन

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा पर्ने मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार अझै भेटिएको छैन। कारमा सवार तीन जना बेपत्ता छन्। सोमबार मध्यान्ह प्रदेश–३–०१–०२४ च ९५७३ नम्बरको कार सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको...

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना...

सुनसरीको कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि ज्यान गयो

काठमाडौं। सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि ज्यान गएको छ । योसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को ज्यान...