समाज


श्रीमतीको उजुरीपछि गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी मुद्धा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला...

ट्राफिक सप्ताहको पाचौं दिनसम्म २ लाख ४६ हजार मानिस सहभागी

पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना जगाउन गण्डकी प्रदेशमा जारी ट्राफिक सप्ताहको पाँचौ दिनसम्म आइपुग्दा प्रदेशका ११ जिल्लामा ३ हजार ९३२ कार्यक्रम भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यि कार्यक्रममा २ लाख ४६ हजार ४९५ जना...

नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम

वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भयो । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल...

रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

ललितपुर । ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो । महानगर प्रहरी गस्तीमा हिँडिरहेको...

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको...

‘रक क्लाइम्बिङ’ गर्दा लडेर घाईते युवकको ज्यान गयो

खोटाङ । ‘रक क्लाइम्बिङ’ गर्दा लडेर घाईते भएका युवकको ज्यान गएको छ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राई लडेर गम्भीर घाईते भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी...

९८ लाखसहित पक्राउ परेका युवक सुन तस्करीमा पनि संलग्न

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा पनि संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान...

अमेरिका पठाउँछौँ भन्दै बन्धक बनाई साढे ५ करोड ठग्ने ३ जना पक्राउ

काठमाडौँ । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएर बन्धक बनाएको पाइएको...

गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो

पोखरा । गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय...