काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी...
काठमाडौँ । यस वर्षको एसईई परीक्षा चैतको पहिलो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो । परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार...
काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति नै सर्लाही...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ०९ र बिक्रीदर १४५ रुपैयाँ ७४ पैसा छ । यस्तै आज पाउण्ड...
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्ष जेल सजाय सुनाइएपछि क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको छ । जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्ने...
बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको ज्यान गएको छ । गएराति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । घटना सम्बन्धमा...
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरु हुदैँछ । पोखराको अमरसिंह चौरमा आजबाट सुरु हुने महोत्सव माघ ८ गतेसम्म चल्ने छ । महोत्सवको आज दिउँसो १ बजे प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गर्नेछन । यूनाइटेड क्लबको आयोजनामा हुन लागेको...
धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती...