समाज


८ दिनदेखि कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा भेटिइन्

काठमाडौँ । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् । उनी चितवनको...

बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई

  चितवन । बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा रहेको बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म...

कैलालीको सुधारगृहमा छतबाट हाम फाल्दा युवकको ज्यान गयो

धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।उनका अभिभावकले भने मृत्यु शंकास्पद भएको भन्दै...

त्रिविले पुराना सबै नतिजाहरू असारभित्र प्रकाशन गर्ने

काठमाडौँ । परीक्षा दिएको वर्षौ बितिसक्दा नी नतिजा सार्वजनिक नभएपछि सामाजिक सञ्जालमा पछिल्लो समय त्रिविको आलोचना हुने गरेको छ । आलोचनाको बिच त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशन गर्ने बताएको छ । त्रिविका रजिस्ट्रार प्राडा...

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तेह्रवटा पुल सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको...

सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको...

आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।यस्तै युरो...

कुटपिट गरि फरार पोखरा तालचोकस्थित सातताल दोहोरी साँझका सञ्चालक सुनिल पक्राउ

पोखरा। पोखरामा कुटपिट गरि फरार भएका दोहोरी साँझका सञ्चालक पक्राउ परेका छन् । यही वैशाख २२ गते आफ्नो दोहोरी साँझमा गएका ग्राहक तेजबहादुर गुरुङलाई कुटपिट गरि फरार भएका पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित रहेको सातताल दोहोरी साँझका सञ्चालक सुनिल बस्नेतलाई...

महिलालाई आत्मनिर्भर बनाउन पोखरा-१२ मा विविध कार्यक्रम

  पोखरा । पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलालाई आत्मनिर्भर बनाउने विविध कार्यक्रम जारी राखेको छ । वडाले सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको वडाध्यक्ष सन्तोस बास्तोलाले जानकारी दिए । कार्यालयले...