काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री...
पोखरा । जेष्ठ नागरिकहरुको स्वास्थलाई ख्यालमा राख्दै विहिवार कास्कीको लेखनाथमा राखिएको बृहत्त आयुर्वेद स्वास्थ सिविरमा एक सय ५१ जनाले सेवा लिएका छन् । आयुर्वेद औषधीको प्रयोग र यसले पार्ने प्रभावका बारेमा जानकारी दिने उदेस्यले लोक सास्कृतीक संरक्षण समिति...
धनगढी । भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा रहेको छ...
काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा हुन्डी कारोबारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो...
काठमाडौं । आज अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ हिन्दुधर्मालम्बीले यो पर्व मनाउने गर्छन् । यस तिथिमा पितृ तर्पण...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित भएका छन् । उनलाई नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबिच सम्मानित गरेको हो । राष्ट्रपति रामचन्द्र...
काठमाडौँ । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् । उनी चितवनको...