२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस को कहाँ खटाइए ?

  • ९ चैत्र २०७८, बुधबार ०९:३४ प्रकाशित